Saturday, December 3, 2011

परमेश्वरको चोखो वेदीमा चढाउँछु यो मेरो जीवन...

परमेश्वरको चोखो वेदीमा,चढाउँछु यो मेरो जीवन (२)
मेरो सारा हृदयले (२), तपाईलाई महिमा होस्, (२)
१.      मेरो परमेश्वर,मेरो सहारा,तपाईको वचन मेरो ज्योती,(२)
अन्धकारमा पनि ज्योति दिने (२),तपाईलाई महिमा होस् (२)|
२.      उचाल्छु मेरा यी दुई हात, धन्यवादको भेटी दिनलाई (२)
मेरो सारा हृदयले (२),तपाईलाई जयजयकार होस् (२)
प्रतिक्रिया दिनुहोस्