Showing posts with label Poem. Show all posts
Showing posts with label Poem. Show all posts

Sunday, April 8, 2012

My Pen

I write & I wrote
I wrote & I write.
The world is still in darkness,
I long to give light,
So bright.
I don’t want my pen stifled
Nor do I enjoy my faith
Being troubled.

Freedom of expression
I delight in it.
No matter what
I won’t  leave it.
Think you not me a coward
Inside I’m very brave.
Though a little weak outside
I can even put you to grave.

I like soaring high
Like an eagle.
Don’t scorn at me
& throw a giggle.

PRIDE, I do also have
In which I’m arrogant.
But humble so lowly to polish your shoes
To fight for my right, but I’m also gallant.

I’ll & I’ll
I surely ‘ll proclaim the declaration.
Alike TASLIMA NASREEN
I’ll hold on to the emancipation.
A new revolution.

Thursday, March 8, 2012

मेरो खुशी

जीवन संग्राममा,

म एक्लै सोंचमग्न हुन्छु |

हृदयका पीडामा म एक्लै रुन्छु ||

म रोऊँ किन ?

म पीरूं किन ?

जगत हेरी म हाँसिदिन्छु |



अस्पतालको गल्लीमा,

तीन दिनको भोको त्यो,

हात फैल्याई भिख मागिरहेको थियो |

‘यो अपांगलाई दया गर्..’भन्दै थियो ||



बार्दलीमा हेरिरहँदा एउटा अन्धो,

मात्र मनको प्रकाशमा,सेतो छडीको सहारामा,

गन्तव्य पहिल्याउँदै थियो |



अनि टिभी हेरिरहँदा ‘नीक’,

सुसमाचारमा जोशिदै थियो ||



उता पर धनकुटामा,

‘सेरिब्रल पाल्सी’ पिडित ‘झमक’,

अँध्यारामा खुट्टाले,

साहित्य लेख्दै थिई |

मेरो घर-अगाडि बाटामा,

एउटी सबलांग सुन्दरी,

छिल्लिएर हाँस्दै थिई ||

निकै ठाँटिएर पहिरनमा,

कुन्नि कता लम्किदै थिई ||



किन दाँजू म आफूसित धनीहरुलाई ?

किन दाँजू म आफूसित सुखीहरुलाई ?

ती त अनन्तताविहिन आत्मा हुन् ‘कठैबरा’,

ती चिन्दैनन् परमेश्वरलाई ‘बिचरा’ |



अन्ततः म त कति धनी,

म त कति सुखी,

किनकि,

धन्य ! परमेश्वर,

तिमीले मलाई त्यस्तो बनाएनौ ||

Thursday, January 12, 2012

My Funny Love Poem

I loved a guy,
Who’s like a pig,
A long nose with holes so big…!
Ah ! I couldn’t love him at all…
I loved a guy,
Who’s like the hippo,
He doesn’r like to preserve my love,
But wishes to throw…!
Ah ! I couldn’t love him at all…
I loved a guy,
Who’s like a monkey,
I thought he’s a prince on a horse,
But actually he was riding a donkey…!
Ah ! I couldn’t love him at all…
I loved a guy,
Who’s like a tiger,
thought he was kind and generous,
But turned out very fierce and miser…!
Oh ! I couldn’t love him at all…
Finally, I loved a guy,
Who’s like the lovely panda,
Romantic I thought him,
But he was nothing kinda…!
Oh ! I couldn’t love him at all…

So m alwez lonely and single…! HAHAHAAAJ

Tuesday, December 27, 2011

'सहिद'

१.      राणाकालमा,

स्वतन्त्रताकोलागि प्राण बलिदान गर्नेहरु,

कहलिन्थे सहिद...|

२.      द्वन्दकालमा,

आ-आफ्ना पक्षका मारिनेहरु,

कहलिन्थे सहिद...|

३.      जनान्दोलनताका,

सेनाको गोली लागी मर्नेहरु,

कहलिन्थे सहिद...|

४.      वर्तमानमा,

कुनै दलको कार्यकर्ता,

गाडीले कुची मर्यो भने,

कहलिन्छ सहिद...|

Tuesday, December 13, 2011

THE PLEA...

you know this world is round
round like a zero,
where u know, jesus is the only hero.
How bad you are,how horrible?
Come o bro n sis,
know this by reading the bible.
Unless you read the bible.
unless you go to the church,
you won't know the truth
how god is such.
We are the children of god.
we must know him.
Plz don't you just walk in DARK N DIM!!!

My Longings

Oh ! I wish,
I breathed again the fresh air.
Out in da vast world,
da gentle breeze,stroking my hair.
Oh ! I wish,
I were a bird to fly high.
I wouldn't dare stop,
until I touchd da sky.
Oh ! I wish,
miracle happened by chance.
Out in overwhelming happiness,
I would dance,
O I would really dance...

विचारका ज्वारभाटा

विचार मेरा समुद्रका छालसरी
तर आयतनमा सीमित तालसरी
यो जीवन चल्दोछ कछुवाको चालसरी
बेकारर्को जिवन यो सस्तो मालसरी
बितिदोछ समय मेरो अज्ञात कालसरी
च्यात्न गाह्रो यो फलामे जालसरी
खालिपनमा घर्किने यो हालसरी
बेकारको यो जीवन सस्तो मालसरी....|

जिन्दगी

अनौठो हुन्छ जिन्दगीको परिभाषा,
कसैलाई आशा,कसैलाई निराशा.
जिन्दगी त एउटा बग्ने खोलाजस्तै फर्केर नआउने,
दुई दिनको जिन्दगीमा दुखसुख दुवै बेहोर्ने.
सधैं हाँसो र खुशी भैदिए हुन्थ्यो जिन्दगानी,
तर सोचेकोजस्तो कहाँ हुन्छा र?
जिन्दगी त कर्कलाको पातको पानी.
हाँस्नुमात्र होइन रुनु पनि पर्छ नि,
फूलमात्र होइन काँडा पनि फूल्छ नि.
हाँस्न मन नलागे पनि हाँस्नुपर्दो रैछ,
बाँच्न मन नलागे पनि बाँच्नुपर्दो रैछ.
सहन नसके पनि यो चोटलाई सहनुपर्दो रैछ,
बुझ्न नसके पनि यो जिन्दगीलाई बुझ्नुपर्दो रैछ.
जिन्दगी त गोरेटोको उकाली र ओराली,
अडेको छ सुखदुख दुवै सँगाली.
जिन्दगी त फेरी एउटा पल्टिरहने पासा,
कसैलाई आशा कसैलाई निराशा |



Saturday, December 3, 2011

परमेश्वरको चोखो वेदीमा चढाउँछु यो मेरो जीवन...

परमेश्वरको चोखो वेदीमा,चढाउँछु यो मेरो जीवन (२)
मेरो सारा हृदयले (२), तपाईलाई महिमा होस्, (२)
१.      मेरो परमेश्वर,मेरो सहारा,तपाईको वचन मेरो ज्योती,(२)
अन्धकारमा पनि ज्योति दिने (२),तपाईलाई महिमा होस् (२)|
२.      उचाल्छु मेरा यी दुई हात, धन्यवादको भेटी दिनलाई (२)
मेरो सारा हृदयले (२),तपाईलाई जयजयकार होस् (२)